यी हिरोइनले लगाइन ४० केजीको साडी ! यसको मूल्यले आउँछ घर

shyane.com.np | 7:01 PM | 0 comments

काठमाडौं, १९ मंसिर । भनिन्छ, शौख ठूलो चिज हो । यी बलिउड अभिनेत्रीको शौख अचम्म लाग्दो छ । उनको नाम उर्वशी रौतेला हो । उनको सुन्दरको त जति चर्चा गरे पनि कम नै हुन्छ ।

उनले हालै ४० केजीको साडि लगाएकी छन् । उनी महंगा साडिका पारखि हुन् । उनले एक विवाह समारोहमा जाँदा यो साडि लगाएकी हुन् । उनको साडिको मूल्यले दिल्ली जस्तो शहरमा नाम चलेको अपार्टमेन्टमा घर किन्न सकिन्छ ।

उनले लगाएको साडिको मूल्य ५५ लाख भएको बताइएको छ । भारतीय मिडियाका अनुसार उनले साडीसँग २८ लाखका गहना समेत लगाएकी थिइन् । दुवै मिलाए ८३ लाखका उनले लगाएकी छन् । एजेन्सी

The post यी हिरोइनले लगाइन ४० केजीको साडी ! यसको मूल्यले आउँछ घर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update