प्रतिनिधिसभामा एमालेले खाता खोल्यो, मनाङमा पाल्देन विजयी

shyane.com.np | 10:24 PM | 0 comments

२१ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा खाता खोलेको छ । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् ।

उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् । onlinekhabar बाट

The post प्रतिनिधिसभामा एमालेले खाता खोल्यो, मनाङमा पाल्देन विजयी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update