पहिलोपटक महजोडी विभाजित..

shyane.com.np | 4:34 PM | 0 comments

काठमाडौं, १९ मंसिर । पर्सी बिहीबार हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भोट कुन पार्टीलाई हाल्ने भन्ने विषयमा पहिलो पटक महजोडी विभाजित भएको छ ।

महजोडी निकट सूत्रहरुले बताए अनुसार हरिबंश आचार्यले नेपाल कांग्रेसलाई मत हाल्ने भएका छन् भने मदनकृष्ण श्रेष्ठले वाम गठबन्धनलाई मत हाल्ने भएका छन् ।

-www.kamananews.com

The post पहिलोपटक महजोडी विभाजित.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update