संसारमा १ जनासँग मात्रै डराउँछन् डन दाउद इब्राहिम, यी हुन् रियल डन….

shyane.com.np | 7:24 PM | 0 comments

एजेन्सी। अण्डरवल्र्ड डन दाउद इब्राहिमको जन्म २७ डिसेम्बर १९५५ मा महाराष्ट्रको रत्नागिरीमा भएको थियो । उनका तीन छोराछोरी छन् । तीमध्ये २ छोरी र १ छोरा छन् । दाउदकी पत्नी जुबीना जरीनलाई महजबीं शेखको नामले पनि चिनिन्छ । जुबीनाको बारेमा मानिसहरुलाई त्यति जानकारी छैन । उनका फोटो पनि निकै कम देखिन्छन् ।

जुबिना मुम्बइको भिण्डी बजारकी हुन् । मुम्बइको यही क्षेत्रमा दाउदको बाल्यकाल बितेको थियो । दाउदका काका सलीम कश्मिरी आज पनि यही ठाउँमा बस्छन् । पूरै संसार दाउदको नामले डराउँछ तर यी डन पनि एक जनासँग डराउँछन् । दाउज आफ्नी पत्नी महजबींसँग निकै डराउँछन् । दाउदका बारेमा एउटा घटना निकै चर्चित छ । एक पटक उनी इश्लामाबादमा रहेको आफ्नो घरमा थिए । त्यहाँ उनी साथीहरुसँग पार्टी गरिरहेका थिए र त्यहाँ केही युवतीहरुलाई बोलाइएको थियो । पार्टी चल्दै गर्दा अचानक खबर आयो महजबीं इस्लामाबाद आउँदैछिन् । खबर पाउनासाथ दाउद निकै डराए । उनले युवतीहरुलाई तत्काल गाडिमा राखेर पठाइदिए । घरमा काम गर्ने घरेलु कामदारहरुलाई तत्कालै घर सफा गर्न निर्देशन दिइयो ताकि महजबींलाई यो कुरा थाहा नहोस् कि त्यहाँ पार्टी भइरहेको थियो ।

The post संसारमा १ जनासँग मात्रै डराउँछन् डन दाउद इब्राहिम, यी हुन् रियल डन…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update