बम गठबन्धनलाई पुरै गाउँले ले नै भोट दिएको खुलासा भएपछि मतदान नसकिदै सरु भयो बम गठबन्धनको बिजय र्‍याली, हर्नुहोस भीडीयो सहित !!!

shyane.com.np | 8:49 PM | 0 comments

नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का प्रतिनिधी सभा उमेदवार गोकर्ण बिष्ट र आमा ८८ बर्षिया चिन्ता कुमारी बिष्टले एकैचोटी मतदान गरेका छन् । उनीहरु दुवै जनाले इस्मा गाउँपालिका ४ स्थित रामराज्य मावि मतदान केन्द्रबाट बिहिबार बिहान साढे १० बजे मतदान गरेका हुन् ।

छोरासंगै मतदान गरेकी उनकी आमा चिन्ता कुमारीले छोरा र पार्टीको भविष्यका लागि मतदान गरेको प्रतिक्रिया दिइन् । ‘धेरै पटक भोट हाने, छोरा र राष्ट्रलाई राम्रै भएको छ,’उनले भनिन,‘बाचुन्जेल प्रधानमन्त्री बनेको हेर्ने धोका छ ।’ अहिलेसम्म पनि गोकर्ण बिष्टकी आमा भन्न पाएकोमा उनले गर्व गरिन् ।
हर्नुहोस भीडीयो सहित !!!

The post बम गठबन्धनलाई पुरै गाउँले ले नै भोट दिएको खुलासा भएपछि मतदान नसकिदै सरु भयो बम गठबन्धनको बिजय र्‍याली, हर्नुहोस भीडीयो सहित !!! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update