सुहागरातको बेला श्रीमतीको घुम्टो खोलेर काखमा लिन खोज्दा श्रीमानको सातो गयो….कारण यस्तो छ

shyane.com.np | 8:06 PM | 0 comments

सुहागरातको बेला श्रीमतीको घुम्टो खोलेर काखमा लिन खोज्दा श्रीमानको सातो गयो…. सुहागरातमा आफ्नी दुलहीलाई देखेर जो कोही पनि मोहित हुन्छ । त्यसपछि त्यो रात यादगार बन्छ । तर भारतको कन्नौजका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो ।

सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा पाए लगत्तै उनको होस हवास नै उड्यो । र घरपरिवारलाई बताए । घर परिवारले युवकको ससुरालले यसरी झुक्याएको भन्दै प्रहरी र अदालतसम्म पुग्ने भनेपछि घटना गुपचुप राख्न खोजियो । त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो ।गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेपनि घटनाले उग्र रुप धारण गरेको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

The post सुहागरातको बेला श्रीमतीको घुम्टो खोलेर काखमा लिन खोज्दा श्रीमानको सातो गयो….कारण यस्तो छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update