मतदान केन्द्रमै बम बिस्फोट सबै भागाभाग

shyane.com.np | 9:24 AM | 0 comments

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर–२० पटनालीको ज्वालामुखी माध्यमिक विद्यालयको मतदान केन्द्रमा मंगलबार सुतलीबम विस्फोट गराइएको छ ।

अपरिचित दुई व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट गराएर भागेको भागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

धरान–चतरा सडकखन्डको चारकोसे जंगलनजिकैको पटनाली मतदान केन्द्रमा विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

The post मतदान केन्द्रमै बम बिस्फोट सबै भागाभाग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update