मरेका छैनन् प्रचण्ड पुत्र प्रकाश ? नत्र कसरी चल्यो उनको मृत्यु पश्चात पनि उनको फेसबुक ?(भिडियो सहित)

shyane.com.np | 4:49 PM | 0 comments

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भैसकेको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिएका थिए ।

उनको मृत्यु संगै उनको फेसबुक प्रोफाइल फेसबुकले रिमेम्बरिंगमा राखिसकेको छ तर यति बेला प्रकाश दाहालको फेसबुक अपडेट भएको देख्दा सबै चकित परेका छन् आखिर के थियो वास्तविकता ??

उल्लिखित भिडियो पुरा हेर्नुहोस्-

The post मरेका छैनन् प्रचण्ड पुत्र प्रकाश ? नत्र कसरी चल्यो उनको मृत्यु पश्चात पनि उनको फेसबुक ?(भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update