अविवाहित रोनाल्डोको दुवै हातमा लड्डु, यसै वर्ष फिफाको सर्वक्षेष्ठ खेलाडी बन्न सफल रोनाल्डो एक वर्षमै ३ सन्तानको पिता बनेपछि छन् खुशीले फुरुगं

shyane.com.np | 7:51 PM | 0 comments

एजेन्सी । यसै वर्ष फिफाको सर्वक्षेष्ठ खेलाडीसमेत बन्न सफल रोनाल्डो एकै वर्षमा बने तीन सन्तानको पिता बनेसँगै छन् खुशीले फुरुगं बनेका छन् । अहिलेसम्म अविवाहित रहेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक वर्षमै तीन सन्तानको पिता बनेपछि २२ वर्षीय गलफ्रेन्ड गर्जिना रोड्रिग्जको क्यर गर्नमा ब्यस्त छन् । उनले आफ्नो छोरीका नाम एलेना मार्टिना राखेका छन् ।

सन् २०१० जुलाईमा ‘सेरोगेसी’ आमाको मद्धतबाट एक छोरा जन्माइसकेका उनले आफ्नो छोराको नाम क्रिस्टियानो रोनाल्डो जुनियर राखेका छन् । त्यस्तै, यसैवर्षको सुरुतिर अमेरिकन सेरोगेसी आमाकै मद्धतबाट उनी जुम्ल्याहा छोरीका पिता बनेका थिए । जुम्ल्याह दुई छोरीको नाम इभा र मटेओ राखेका छन् । यो वर्ष नै उनी फिफाको सर्वक्षेष्ठ खेलाडीसमेत बन्न सफल रोनाल्डोका दुर्व हातमा लड्डु भएका कारण उनी निकै खुशी र उत्साहित समेत देखिएका छन् ।

The post अविवाहित रोनाल्डोको दुवै हातमा लड्डु, यसै वर्ष फिफाको सर्वक्षेष्ठ खेलाडी बन्न सफल रोनाल्डो एक वर्षमै ३ सन्तानको पिता बनेपछि छन् खुशीले फुरुगं appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update