बिवाह बन्धनमा बाँधिए राजबल्लभ

shyane.com.np | 6:21 PM | 0 comments

काठमाडौं । नेपाली फिल्मका नायक राजबल्लभ कोइराला वैवाहिक बन्धनमा बाँधिएका छन् ।

करिब एक दशकदेखि अमेरिका बस्दै आएका उनले प्रतिमा विमलीसँग विवाह गरेका हुन् । प्रितम पनि केही समयदेखि अमेरिका बस्दै आइरहेकी छन् । केही महिनाअघि इन्गेजमेन्ट गरेका राजबल्लब र प्रितमले आइतबार हिन्दू धार्मिक परम्पराअनुसार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिंग्स फिल्डमा विवाह गरेका हुन्।

फिल्म पर्खिबसेबाट रजतपटमा भित्रिएका राजबल्लभले धेरै नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । उनले हलिउड फिल्म ‘हाइवे टु धम्पुस’मा समेत अभिनय गरेका छन् ।

The post बिवाह बन्धनमा बाँधिए राजबल्लभ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update