यी हुन् चिर्चित बलिउड अभिनेत्रीका आमाहरु, जसको सुन्दरताको करोडौ फ्यान !

shyane.com.np | 11:14 PM | 0 comments

एजेन्सी, बलिउडमा  स्टारडम पाउनका निमित कलाकारले लामो संघर्ष र मेहनत गर्नु पर्ने हुन्छ । चर्चित बलिउड कलाकारको फ्यान फ्लोइंग पनि  कुनै हलिउड स्टार भन्दा कम छैन । नाम र दाम दुवै कमाएका बलिउडका अभिनेत्रीको सुन्दरताको जति तारिफ हुने गर्दछ त्यतिनै उनिहरुको स्टाइलको चर्चा हुने गर्दछ ।

करोडौ फ्यान फ्लोइंग रहेका बलिउड अभिनेत्रीका आमाहरुको पनि फ्यानको  कमि छैन । बलिउडका केहि अभिनेत्रीका आमाहरुको सुन्दरताको चर्चाले माया नगरी बेला-बेलामा तात्ने गरेको छ  । आज हामी चर्चा गर्ने छौ बलिउडका चर्चित अभिनेत्रीको आमाको बारेमा जसको सुन्दरताले बलिउडका अन्य अभिनेत्रीको सुन्दरतालाई समेत माथ दिन्छ ।

१. श्रद्धा कपुर र शिवांगी कोल्हापुरी कपुर

 

२. उर्वशी रौतेला र मीरा रौतेला

३. एलीयाना डी क्रूज़ र समीरा डी क्रूज़

४. अथिया सेट्टी र माना सेट्टी

The post यी हुन् चिर्चित बलिउड अभिनेत्रीका आमाहरु, जसको सुन्दरताको करोडौ फ्यान ! appeared first on Taja nepali news.

http://ift.tt/2l0a39M

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update