आफ्नै दाइले पटकपटक बलात्कारगरि गर्वबती बनायो यी १३ वर्षको युवतीलाई

shyane.com.np | 4:34 PM | 0 comments

पिताले जब आफ्नो १३ वर्षीया छोरीलाई बिरामी भएको भन्दै अस्पताल लगे तब उनको होसहवास उड्यो । यो घटना मलेसियाको कन्जाग सहरमा घटेको थियो।

छोरीको उपचारको लागी अस्पताल पुगेका ति पितालाई डाक्टरले उनकी छोरी ७ महिनाकी गर्भवती भएको बताएका थिए । डाक्टरको कुरा सुनेपछि उनले यो घटना कसरि भयो पत्ता लगाउन सकेनन् ।

त्यसपछि उनले अस्पतालबाट छोरीलाई घरमा लिएर गए । यो परिवारको सदस्यको नाम भने खुलाइएको छैन । जब घर लगेर किशोरीसँग सोधपुछ गरे त्यसपछि झन आश्चर्यजनक कुरा खुलासा भयो ।

किशोरीका अनुसार उनलाई गर्भवती बनाउने उनको आफ्नै १६ वर्षका दाजु थिए । दाजुले आफुलाई एक वर्ष पहिलेदेखि अहिलेसम्म १० पटक बलात्कार गरिसकेको उनले खुलासा गरेकी छिन् ।

किशोरीको दाईले आमा-बाबु घरमा नभएको बेला आफ्नो बहिनीलाई बलात्कार गर्ने गरेको खुलासा भएको छ ।

The post आफ्नै दाइले पटकपटक बलात्कारगरि गर्वबती बनायो यी १३ वर्षको युवतीलाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update