हजार गाडीका मालिक यि राजा जो सुनको बिस्तारामा सुत्छन्, सुनकै जहाजमा उड्छन्

shyane.com.np | 5:01 PM | 0 comments

एजेन्सी । ब्रुनाइका राजा हसन(अल(बोलकियाका ७ हजार गाडी छन् धेरैले पत्याउँदैनन् । विश्‍वकै सबैभन्दा धनी राजामध्ये एक मानिने राजा हसनसँग १३६३ अर्बको अकुत सम्पत्ति रहेको छ । जो सुनकै बिस्तारमा सुत्ने मात्रै होइनन् सुनकै जहाजमा उड्छन् ।प्राकृतिक ग्याँस र तेल बेचेर विश्व्कै धनीमध्येका एक बनेका उनी फोर्ब्स म्यागेजिनका अनुसार सन् २००८ मा हसनसँग १३६३ अर्बको सम्पत्ति रहेको देखाइएको थियो।

सन् २००९ पछि उनको सम्पत्तिमा कुनै फेरबदल आएन। सन् १९८०सम्म राजा सबैभन्दा धनी थिए तर १९९० मा भने उनको उपाधि अमेरिकाका बिजनेस म्यान बिल गेट्सले खोसेर लगिदिए। राजाका महँगो र लग्जरियस गाडी र नीजी जेट विमान पूरै विश्‍वमा चर्चित छ।बताइए अनुसार राजाको दरवार करीब २ लाख स्क्वायर फिटमा फैलिएको छ।यसको मूल्‍य २ हजार ३ सय ८७ करोड रहेको छ।

The post हजार गाडीका मालिक यि राजा जो सुनको बिस्तारामा सुत्छन्, सुनकै जहाजमा उड्छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update