चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँ नजिकैको खोल्सामा तीन वटा फालिएका बोरा भित्र पाँच करोड रुपैयाँ भेट्टाएपछि

shyane.com.np | 5:19 PM | 0 comments

एजेन्सी। तपाईले अहिलेसम्म कति रुपैयाँ भेट्टाउनुभएको छ ? पैसा भेट्टाउँदा जो कोही पनि खुशीले फुरुगं हुन्छन् । भारतको झारखण्ड राज्यको एक गाउँमा हालै चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँनजिकैको खोल्सामा तीन वटा फालिएको बोरा खोलेर हेर्दा ५ करोड रुपैयाँ देखेपछि उनीहरुको होश हवास नै उड्यो ।

यी नोट प्रतिबन्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट भएको भारतीय मिडियाहरुले जनाएका छन् । तीन बोराको तौल करिब एक क्विन्टल भएको बताइएको छ । भारतीय मिडियाका अनुसार सरायकेला खरसावाँ जिल्लामा दिनाइ गाउँमा यसरी धुजाधुजा पारिएका नोट भेटिएको हो । बच्चाहरु बोरासँग खेल्न थाले त्यही क्रममा बोरा च्यातिएर नोट बाहिर निस्किएको बताइएको छ ।

The post चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँ नजिकैको खोल्सामा तीन वटा फालिएका बोरा भित्र पाँच करोड रुपैयाँ भेट्टाएपछि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update