सिम्रिक एयरको हेलिकोप्टर दुई घण्टा गायब…..

shyane.com.np | 8:19 AM | 0 comments

काठमाडौं : सामान्य प्राविधिक समस्याले ठूलो समस्या निम्त्याउछ । मगलंबार सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको सिम्रिक एयरको विमानलाई मंगलबार त्यस्तै संकट आइलाग्यो । सोलुखुम्बुबाट काठमाडौ आउनका निमित उक्त विमानलाई दुई घण्टा लाग्यो ।

मगंलबार दिउँसो ३ बजे सोलुखुम्बुको फाप्लु विमास्थलबाट उडेको सिम्रिक एयरको अल्फाइ माइपापा 9 NAMP कल साइन भएको विमान काठमाडौं एयरपोर्टमा सञ्चार सम्पर्क बिच्चेद हुँदा रामेछापमा अवतरण गरिएको हो । सिम्रिक एयर सोलुखुम्बुका स्टेशन इन्चार्ज मिङ्मार शेर्पाका अनुसार विमान दुई घण्टा ढिला गरी काठमाडौंमा अवतरण भएको हो ।

१६ जना यात्रु बोकेर उडेको विमान काठमाडौंमा सम्पर्क सुरु भएसँगै रामेछापबाट साँझ ५ बजे मात्रै काठमाडौं अवतरण भएको हो । काठमाडौंका लागि उडेको विमान रामेछापमा अवतरण हुँदा यात्रु भने त्रासित भएका थिए ।

The post सिम्रिक एयरको हेलिकोप्टर दुई घण्टा गायब….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update