कक्षा ९ मा पढ्दा यस्ती देखिन्थिइन् ऐश्वर्या

shyane.com.np | 10:59 PM | 0 comments

फेशन वल्र्डमा नाम कमाएपछि बलिउडमा करिअर बनाएकी अभिनेत्री हुन् पुर्व मिस वल्र्ड ऐश्वर्या राय बच्चन । फेशन सोमा कटरीना कैफ, दीपीका पादुकोण, ऐश्वर्या राय जस्ता अभिनेत्रीहरु अझै पनि उत्तिकै दबदबा रहेको छ । सानो छँदा आर्टिटेक बन्ने सपना बोकेकी ऐश स्कुल देखिनै मोडलिङमा चासो देखाउने गर्थिन् ।

मोडलिङको पहिलो अफर उनलाई कक्षा ९ मा पढ्दा आएको थियो । यस पछाडि उनले कोक, फुजी र पेप्सीका विज्ञापनमा काम गरेकी थिइन् । मोडलिङमा भने उनले सन् १९९१ मा कदम राखेकी थिइन् । उनले १९९१ मा सुपर मोडल कन्टेस्ट जितेकी थिइन् । यसपछि उनलाई पछाडि फर्केर कहिल्यै हेर्न परेन ।

The post कक्षा ९ मा पढ्दा यस्ती देखिन्थिइन् ऐश्वर्या appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update