शक्तिशाली चक्रवात : हिमपातको सम्भावना, सतर्क रहन अपिल

shyane.com.np | 8:36 AM | 0 comments

काठमाण्डौ । मौसम पुर्वानुमान महाखाले दक्षिणपुर्वी अबर सागमार देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ ।

महाखाले सोमबार जारी गरेको विज्ञप्तीमा पर्वतारोहीलार्य विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

महाखाका मौसमविद् मीनकुमार आर्यालले दक्षिणपुर्वी आरब सागमार देखापरेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुनसक्ने बताए ।, यो खबर आजको नागरिकमा छ ।

The post शक्तिशाली चक्रवात : हिमपातको सम्भावना, सतर्क रहन अपिल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update