कलाकार नभएको भए डाक्टर  बन्थे :एलिसा राई

shyane.com.np | 11:01 PM | 0 comments

मोडल एलिसा राईसँग गरिएका केहि सिधा प्रश्न :

तीन सेक्सी नायिका :
साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की, नम्रता श्रेष्ठ

तीन सेक्सी नायक :
अनमोल केसी, भुवन केसी, आर्यन सिग्देल

कलाकार बन्ने प्रेरणा :
गौरी मल्ल, कृष्टि मैनाली

मनपर्ने निर्देशक :
विशाल भण्डारी, निकेश खड्का, नितिन चन्द

मन पर्ने आफ्ना तीन भिडियो :
ज्ञान सुब्बाको हिउँदको घाम संजीव पराजुली र टिका प्रसाईंको नाइँ मलाई थाहा छैन । तारा लक्सम लिम्बुको ‘चुम्बकै हौ कि तिमी त’

भिडियोमाध काम गर्दा ध्यान दिने पहिलो कुरा :
को–एक्टर

आफ्नो मन पर्ने अंग :
आई ब्रो

कलाकार नभएको भए :
डाक्टर ।

अबको दस वर्षपछि हामीले एलिसालाई कहाँ पाउँछौं ? :
दर्शकहरूप्रति इमान्दार अनि उनीहरूकै रोजाइको कलाकारका रूपमा अभिनयमा रमाइरहेकी हुन्छु ।

हङकङलाई सम्झने तीन कारण :
फेसन, खाना अनि यहाँका नेपाली दाजुभाइहरूको माया ।

The post कलाकार नभएको भए डाक्टर  बन्थे :एलिसा राई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update