‘टाइगर जिन्दा है’ को दोस्रो गीत सार्वजनिक, रिलिज भएको को केहि घण्टा मै हेरे करोड भन्दा बढी मान्छेले (भिडियो)

shyane.com.np | 10:32 PM | 0 comments

काठमाडौं, १७ मंसिर । सलमान खान र कटरिना कैफको फिल्म ‘टाइगर जिन्दा है’ को दोस्रो गीत ‘दिल दिया गल्ला’ शनिवार रिलिज भएको छ । रिलिज भएको को केहि घण्टा मै हेरे करोड भन्दा बढी मान्छेले छ्न।

यो भन्दा पहिला ‘स्वाथ से स्वागत’ बोलको गीत रिलिज भएको थियो । ‘दिल दिया गल्ला’ लाई आतिफ असलमले गाएका छन् । म्यूजिक विशाल-शेखरको रहेको छ ।

इरशाद कामिलले यो गित लेखेका हुन् । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । फिल्म २२ डिसेम्बरमा रिलिज हुनेछ । एजेन्सी

The post ‘टाइगर जिन्दा है’ को दोस्रो गीत सार्वजनिक, रिलिज भएको को केहि घण्टा मै हेरे करोड भन्दा बढी मान्छेले (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update