सुन अहिलेसम्मकै सस्तो किनमेल गर्नेको बिहानैदेखी घुइँचो हेर्नुस ताजा मुल्य

shyane.com.np | 11:26 AM | 0 comments

काठमाडौं । हिजो तोलामा १०० रुपैँयाले बढेको सुनको भाउ आज भने घटेको छ । आज सुनको भाउ तोलामै २०० रुपैँयाले सस्तिएको छ । आज चाँदीको भाउ पनि ५ रुपैँयाले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५५ हजार ३०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७३५ रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो सुन प्रतितोला ५५ हजार ५०० रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७४० रुपैँयामा कारोवार भएको थियो ।

The post सुन अहिलेसम्मकै सस्तो किनमेल गर्नेको बिहानैदेखी घुइँचो हेर्नुस ताजा मुल्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update