नेपालको छुर्पी अमेरिकी कुकुरको आहारा

shyane.com.np | 9:49 AM | 0 comments

पशुपतिनगर – कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् ।तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्रान्ड बनाउन थालेको छ ।

दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा यसबाट बन्ने परिकारको माग पनि बर्सेनि बढ्दो छ । आजको गोरखापत्रमा राजु शिवाले लेखेका छन् ।कुकुरको आहारका लागि छुर्पी अमेरिकासम्म निर्यात हुन थालेपछि भाउ पाएको नेपाली छुर्पीले माग धान्न सकिरहेको छैन ।

इलामका विभिन्न गाउँका गोठबाट छुर्पी संकलन गर्दै आएकी जमुना राईले यहाँको छुर्पी पोषिलो र स्वादीलो हुने गरेका कारण माग बर्सेनि बढिरहेको बताइन् ।

The post नेपालको छुर्पी अमेरिकी कुकुरको आहारा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update