बजारमा एक्कासी देखिए पूर्व प्रधानमन्त्री शुशील कोइराला, देख्ने सबै भए चकित !

shyane.com.np | 9:49 AM | 0 comments

काठमाडौँ । झट्ट हेर्दा शुशील कोइराला जस्तै देखिने यी वृद्ध को होलान् ? देख्ने सबैले चकित परे । कसैले तस्विर खिचेर फेसबुकमा पोष्ट गरिदिए । र सुरु भयो सामाजिक संजालमा चर्चा ।

हेर्दा सुशील कोइराला जस्तै देखिने वृद्धको फोटो सामाजिक संजालमा भाइरल भएको छ । सुशील कोइरालाकै जस्तो सेतो दारी उस्तै हाउभाउमा बजारमा कसैसँग कुराकानी गरिरहेको यो तस्विर सामाजिक संजालमा अपलोड भएपछि भाइराल भएको हो ।

यतिसम्मकि यो तस्विरलाई नेपालका चलेका पत्रकारहरुले समेत आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । आज दिनभर जसो नै सामाजिक संजालमा यो तस्विरले ठाउँ ओगटेको छ । तर ती वृद्ध को हुन् भन्ने कसैले खुलाएको छैन ।

The post बजारमा एक्कासी देखिए पूर्व प्रधानमन्त्री शुशील कोइराला, देख्ने सबै भए चकित ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update