धादिङ २ मा विश्वासै नलाग्ने आश्चर्यजनक परिणाम

shyane.com.np | 8:04 AM | 0 comments

सिन्धुपाल्चोक। धादिङ २ मा बिहानै निकै आश्चर्यजनक परिणाम आएको छ । यहाँ बिहानसम्म बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मत ‘टाइ’ भएको छ । मत बराबरी हुने निकै दुर्लभ संयोग पर्दा यहाँ एमालेका खेम लोहनी ६१३१ र कांग्रेसका दिलमान पाख्रिनको पनि ६१३१ मत नै छ ।

The post धादिङ २ मा विश्वासै नलाग्ने आश्चर्यजनक परिणाम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update