प्रियंकाको सार्बजनिक भयो यस्तो दृश्य जसले मचायो हगामा…(हेर्नुहोस् भिडियो)

shyane.com.np | 9:51 AM | 0 comments

चलचित्र “बटरफ्लाई”को ट्रेलर सार्बजनिक भएको छ । “मायाका रङ्गहरु” स्लोगान दिइएको चलचित्रको ट्रेलर सार्बजनिक भएको हो । नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारीले यो चलचित्रमा पहिलो पटक अनस्क्रीन रोमान्स गरेका छन् ।

प्रेमकथामा आधारित ‘बटरफ्लाई’मा आर्यान अधिकारी, प्रियंका कार्कीको अलावा अर्पण थापा, रबिन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरबिर पण्डित, मोहन निरौला, राम बुढाथोकी, माधब पण्डित लगायत कलाकारहरुको पनि अभिनय रहेको छ । ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्र “बटरफ्लाई”को ट्रेलर यस्तो बनेको छ । हेर्नुहोस् :-

द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाई’ (कलर्स अफ लभ) मा पुष्पाञ्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माताको रुपमा रहेका छन् । सरोज शाह र मन्दील श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । चलचित्र पुष २८ गते प्रदर्शनमा आउने छ ।

The post प्रियंकाको सार्बजनिक भयो यस्तो दृश्य जसले मचायो हगामा…(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update