नानी च्यापेर झाडु लगाउने यी युवतीको भाइरल भयो

shyane.com.np | 11:24 PM | 0 comments

अहिले सामाजिक संजालले सडकका मान्छेलाई ‘हिरो’ बनाउन थालेको छ । कहिले तरकारीवाली, कहिले चियावाला । यस्तै, अहिले एक युवतीको फोटो भाइरल भएको छ ।

ती युवती नीलो जिन्स लगाएर, छातीमा बच्चालाई च्यापेर झाडु लगाइरहेकी छिन् । आखिर को हुन् उनी ? अनि किन भाइरल भइरहेको छ उनको फोटो ?
यो फोटो एकजना भारतीय युवती हो । उनी ‘स्वच्छ मंगलुरु अभियान’ अन्तर्गत सडकको सरसफाइमा सरिक भएकी हुन् । उनको नाम सुधीक्षा किरण हो ।

कर्नाटकका पूर्व मुख्यमन्त्री एवं प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका क्याबिनेट मन्त्री सदानन्द गौडले उक्त फोटो हाइलाइट गरेपछि सोसल मिडियामा भाइरल भएको हो ।

उनीहरूले ती युवतीलाई ‘असली मिस इन्डिया’ भनी तारिफ गरेका छन् । एजेन्सी

The post नानी च्यापेर झाडु लगाउने यी युवतीको भाइरल भयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update