ऋषि धमला पत्नी एलिजासँग समुन्द्रको जोडी कस्तो जम्दैछ हेर्नुहोस

shyane.com.np | 9:39 AM | 0 comments

पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र ‘अनुराग’बाट नव–नायक समुन्द्र पण्डितले सिने नगरीमा पाइला चाल्दै छन् । निर्माण घोषणा भएसँगै चर्चामा रहेको यो चलचित्रको अझ बढी नायकहरुको कारण चर्चा भयो । अनुरागमा दीपक घिमिरे, पल शाह पहिले अनुबन्धित भएका थिए । तर दुवै नायकले चलचित्रबाट हात हटाएपछि केही समय अनुराग नायक बिहिन भएको थियो ।

निर्माण युनिटले केही चर्चित अनुहारसँग पनि कुरा गरेका थिए तर कसैले चलचित्र खेल्न नमाने पछि अन्तत नव–नायकको रूपमा समुन्द्रलाई अनुबन्धित गरिएको हो । कहीँ दिन अघि काठमाडौँमा आयोजना भएको एक कार्यक्रममा एलिजासँगै समुन्द्र पुगेका थिए । यी दुवैले एकसाथ तस्बिर खिचे । निर्माण पक्षको अनुसार चलचित्रको ३० प्रतिशत छायाङ्कन सकिसकेको छ ।

The post ऋषि धमला पत्नी एलिजासँग समुन्द्रको जोडी कस्तो जम्दैछ हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update