‘बाहुबली’ प्रभाससँग जम्नेछ श्रद्धा कपूरको जोडी, ‘साहो’ को सुटिङ धमाधम

shyane.com.np | 7:39 PM | 0 comments

काठमाडौं, ११ पुस । ‘बाहुबली’ अर्थात प्रभासले फिल्म ‘बाहुबली’लाई ६ बर्ष समय दिएपछि अब दोस्रो फिल्ममा काम गर्न थालेका छन् । उनले श्रद्धा कपूरसँग फिल्म ‘साहो’मा काम गर्न लागेका हुन् ।

भर्खरै श्रद्धाले फिल्मको फर्स्ट सेड्युलको सुटिङ सकाएर दोस्रो सेड्युलको सुटिङ समेत सुरु भएको छ । फिल्मको दोस्रो सेड्युल रामोजी फिल्म सिटीमा भइरहेको बताइएको छ । फिल्मको दोस्रो सेड्युलमा एक्शन सिन सुट गरिनेछ । जसमा श्रद्धाले पनि एक्शन गर्नेछिन् ।

फिल्ममा श्रद्धा डबल रोलमा देखिने भारतीय मिडियाले जनाएका छन् । यो फिल्म ठूलो बजेटमा बन्न लागेको हो । फिल्ममा ज्याकी श्राफ, चंकी पाण्डे, नील नितिन मुकेश मन्दिरा बेदी लगायतको समेत अभिनय छ । एजेन्सी

The post ‘बाहुबली’ प्रभाससँग जम्नेछ श्रद्धा कपूरको जोडी, ‘साहो’ को सुटिङ धमाधम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update