सेती अञ्चल अस्पतालमा जन्मिए तिम्ल्याहा बच्चा !

shyane.com.np | 6:19 PM | 0 comments

पुष १२- डोटीको जोरायल गाउँपालिका ४ कि तारा साउदले तीन छोरीलाई जन्म दिएकी छन् । मंगलबार सेती अञ्चल अस्पतालमा शल्यक्रिया गरी तिम्ल्याहा बच्चा झिकीएको हो ।गर्भवती महिलाको डाक्टरहरु खगेन्द्र भट्ट, प्रतिक्षा सिह राठौर, नजम सुब्बा अन्सारी, नारायण पौडेल , कपिल गौतम र बालरोग विषेशज्ञ डाक्टर प्रदीप मिश्रको टीमले शल्यक्रिया गरेका थिए ।

तीन वटै बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको चिकित्सकले बताए । बच्चाहरुको नाम स्वास्थ्यकर्मीले जंगा, जमुना र सरस्वती राखिदिएको बाबु पुरन साउदले बताए । साउदकी यस अघिकी दुई वर्षकी छोरी थिइन । चिकित्सकको सल्लाहमा शल्यक्रिया गरिएको साउदले बताए ।
अन्नपूर्णबाट

The post सेती अञ्चल अस्पतालमा जन्मिए तिम्ल्याहा बच्चा ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update