ललितपुर कुपन्डोलमा बम विस्फोट

shyane.com.np | 8:26 PM | 0 comments

काठमाडौं । ललितपुर कुपन्डोलमा बम विस्फोट भएको छ । साँझपछि विस्फोटको आवाज आएपछि प्रहरी परिचालन गरिएको थियो । कुपण्डोलमा विस्फोट भएको भनिएपनि के भन्ने नखुलेको प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए ।

विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले बताए ।

The post ललितपुर कुपन्डोलमा बम विस्फोट appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update