एउटै शरीरमा दुईवटा टाउका जोडिएका यी अनौठा दिदी बहिनी

shyane.com.np | 8:39 PM | 0 comments

एजेन्सी – बाँच्नुपर्छ जे पनि देख्न पाइन्छ भन्ने बुढाबुढीको उदाहरण बेला बेलामा मिलेको पाइन्छ । प्रशंग हो अमेरिकको ।

जहाँका दुई दिदी बहिनी अबिगैल तथा ब्रिटेनी हेन्सेलको टाउको अलग भए पनि शरीर भने एउटै छ । शरीर जोडीएकै कारण यि दिदी बहिनी अहिले चर्चामा छन् ।

एक शरीर दुई शीर भएका यि सुन्दरीहरु अमेरिकी डाइसेफेलिक पैरापेगस जुम्ल्याह दिदी बहिनी हुन् । यिनीहरुको गर्धनबाट तलको शरीर एक छ । एकबिना अर्काको टाउको हिँड्न नसक्ने भएका कारण उनीहरु लामो समयदेखि एक मन बनाएर बाँचिरहेका छन् ।

अमेरिका जस्तो सभ्य र शिक्षित समाजमा जन्मिएकै कारण उनीहरुले संसारका धेरैजसो सुबिधाहरुको उपभोग गर्न पाएका छन् ।

The post एउटै शरीरमा दुईवटा टाउका जोडिएका यी अनौठा दिदी बहिनी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update