रबि लामिछाने अष्टमी गुरुङ्ग काम गर्ने ठाउ पुग्दा जे देखियो (भिडियो हेर्नुहोस)

shyane.com.np | 9:14 AM | 0 comments

काठमाडौं । बैैदेशिक रोजगारीको शिलशिलामा दुबईको आबुधावीमा रहस्यमय मृत्यु भएकी गोरखा आरुघाट २ मान्वुकी अष्टमी गुरुङ बिषयमा न्युज २४ टेलिभिजन आबुधावीमै पुगेर विस्तृत रिर्पोटीङ गरेको छ ।

कार्यक्रम सिधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने सहितको टिमले आबुधावीमा अष्टमीले काम गर्ने कम्पनीमै पुगेको छ । साथै युएई स्थीत नेपाली दुतावास र एनआरएन युएईका पदाधिकारीको पहलमा युएई प्रहरीले गरेको अनुशन्धानको बारेमा छलफल गरेको छ ।

न्युज२४ टेलिभिजनको टिमले युएईमा भिजिट भिषामा पुगेर अलपत्र परेका नेपाली,घरेलु कामदारका रुपमा युएई पुगेका नेपाली महिलाहरुलाई भेटेको छ । उनीहरुको समस्या समाधानको लागि दुतावास तथा नेपाल सरकारको ध्यानआकषर्ण गराएको छ ।

The post रबि लामिछाने अष्टमी गुरुङ्ग काम गर्ने ठाउ पुग्दा जे देखियो (भिडियो हेर्नुहोस) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update