कतारी कम्पनि बाट एक नेपाली कामदार लाई बीस हजार पाँच सय कतारी रियाल सहयोग कारण यस्तो एकचोटी अबस्य पढ्नुहोस

shyane.com.np | 8:31 PM | 0 comments

कतारी कम्पनि बाट एक नेपाली कामदार लाई बीस हजार पाँच सय कतारी रियाल सहयोग कारण यस्तो एकचोटी अबस्य पढ्नुहोस

नासर अल अलि इन्टरप्राइजेज कम्पनीमा कार्यरत राज बहादुर केवतले नगद सहयोग प्राप्त गरेका छन्।

गत जुलाई महिनामा खेल्ने क्रममा बलले टाउकोमा लागि घाइते भएका केवतको छोराको उपचारको लागि रकम अभाव भएका कारण उनको कम्पनीको मालिक शेख नासर अल अलि बाट बीस हजार पाँच सय कतारी रियाल सहयोग पाएका हुन्।प्राप्त सहयोग रकमले उपचार अहिले पूरा भएको केवतले क्युएन खबरलाई जानकारी दिएका छन्।

करिब ९० प्रतिशत ‌‍बन्दा बढी नेपाली कामदार भएको यस कम्पनीले कामदारलाई विगत देखी नै आवश्यक सहयोग प्रदान गर्दै आईरहेको छ।

कम्पनी प्रमुख अलीले यसअघि भुकम्पमा क्षति पुगेका नेपाली कामदारहरूको घर निर्माण,विकास तथा सामाजिक क्षेत्रमा सहयोग, पिछडिएका र असहाय बालबालिकाको शिक्षामा योगदान समेत गर्दै आईरहेका छन् ।

QnKhabar बाट

The post कतारी कम्पनि बाट एक नेपाली कामदार लाई बीस हजार पाँच सय कतारी रियाल सहयोग कारण यस्तो एकचोटी अबस्य पढ्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update