एउटै केन्द्रमा १९ जना क्रीयापुत्रीले गरे मतदान

shyane.com.np | 7:19 PM | 0 comments

मंसिर २१, २०७४-मंगलसेन नगरपालिका ५ को भाटवाडाका १९ जना क्रीयापुत्रीले मतदान गरेका छन् । उनीहरुले आफ्नो बुवा रते भाटको क्रीया बसेको ५ औं दिनमा मतदान गरेका हुन् । रते भाटका १९ छोराले मंगलसेनमा रहेको शोडषा मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

‘आफूले दिएको मतले देश विकास मात्र होइन, बुवाको आत्माले गाउँ ठाउँको विकास देखेर शान्ति पाओस् भनेर मतदान गरेका हौं,’ क्रीयापुत्री तुलाराम भाटले भने ।

The post एउटै केन्द्रमा १९ जना क्रीयापुत्रीले गरे मतदान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update