रबी लामिछानेलाइ हामी ज्यान दिन तयार छौ भन्दै यसरी दु:ख पोखे युएईमा नेपालीहरुले (भिडियो सहित)

shyane.com.np | 11:26 PM | 0 comments

सुपरभाइजरको बलात्कार गरि आफू आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो ।शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ ।एई भ्रमणमा रहेका पत्रकार रबि लामिछानेको अगाडी नेपाली दुताबासका अनेक गुनासाका नेपालीले सुनाएका छन् ।बिभिन्न नेपालीहरुको दुख पिडा अनि आक्रोश यसरी सुने रवि लामिछानेले तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

भिडियो यहाँबाट हेर्नुहोला :

The post रबी लामिछानेलाइ हामी ज्यान दिन तयार छौ भन्दै यसरी दु:ख पोखे युएईमा नेपालीहरुले (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update