पूर्व युवराज्ञी हिमानीकाे दुबै हातका साहिली अाैँलामा कालाे पालिस किन ?

shyane.com.np | 9:19 AM | 0 comments

काठमाडौँ,पुस १२, काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएकी छिन । निर्वाचनको माहोलले तातिएको मुलुकको पछिल्लो वातावरणमा पूर्व राजपरिवारका सदस्य मौन बसेका थिए ।

प्रत्यक्षतर्फ निर्वाचनको नतिजा सार्वजनिक भईसकेपछि पूर्व राजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा निस्किएका छन भने उनकी बुहारी हिमानी सार्वजनिक कार्यक्रममा देखिएकी छिन ।

काठमाडौँको नर्भिक अस्पतालमा बुधबार एमआरआई सेवाका उद्घाटन गर्न हिमानी पुगेकी थिइन । शाह निकै हंसिलो मुद्रामा कार्यक्रममा देखिएकी थिइन । दुबै हातकाे अन्य अाैँलामा राताे पालिस लगाएकी शाहले दुबै हातकाे साहिली अाैँलामाकाे नङमा भने कालाे पालिस गरिएकाे छ ।

The post पूर्व युवराज्ञी हिमानीकाे दुबै हातका साहिली अाैँलामा कालाे पालिस किन ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update