निरुता सिंह, अनु शाह देखि जितु नेपाल सम्म, कतारमा हुंदैछ बृहत सांगीतिक कार्यक्रम

shyane.com.np | 8:41 PM | 0 comments

नेपाली सेलेब्रेटीहरुलाई लिएर संगिक्षा फिल्मसले मार्च ८ र ९ मा कतारस्थित दुई शहरमा ‘कुमारी बुम सुपरस्टार नाइट’ आयोजना गर्ने भएको छ । संगिक्षा फिल्मससँग कुमारी बैंक र बुम रेमिटले सहकार्य गर्नेछन् ।

मनोरंजन क्षेत्रका निरुता सिंह, जितु नेपा अनु शाह, हेमन्त शर्मा, आनन्द कार्की, अनिल सिंह, युवराज चौलागाई, सन्तोष राज, रितकुमार श्रेष्ठ, राजनराज सिवाकोटी, राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवर, शंकर विसी लगायतका स्रस्टा उपस्थित हुने कार्यक्रममा अन्य चर्चित कलाकारहरुको छनोट कार्य चलिरहेको संगिक्षा फिल्मसका प्रमुख एवं संचारकर्मी मनोज केसीले जानकारी दिए ।

यो कार्यक्रमले नेपाली गीतरसंगीत, हाँस्य व्यंग्यको बिकाश र प्रबर्द्धनमा सहयोग गर्ने आयोजक टिमको अपेक्षा छ । आयोजक टिममा धिरेन्द्र पन्त, प्रविना रावल पन्त, उमिद्ध श्रेष्ठ, मनोज केसी, नरेश भट्टराई, भविन तामाङ, रित कुमार श्रेष्ठ लगायत अन्य छन् ।

The post निरुता सिंह, अनु शाह देखि जितु नेपाल सम्म, कतारमा हुंदैछ बृहत सांगीतिक कार्यक्रम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update