रबि लामीछानेले गरे फेरी अर्को खुलस : श्रम कार्यालयका नायव सुब्बा गौतम, लाखौ रुपैया सहित रङेहात पक्राउ -हेर्नुहोस् भिडियो-

shyane.com.np | 10:11 PM | 0 comments

कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफा स गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । श्रम कार्यालय ताहचलमा कार्यरत एक नायव सुब्बा २ लाख ३४ हजार घुस सहित पक्राउ गरेका छन् ।सेवाग्राहीबाट २ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको बेला अख्तियारको टोलीले नायव सुब्बा खगेन्द्रप्रसाद गौतमलाई पक्राउ गरेको हो । श्रम सम्बन्धि काम गरिदिने भन्दै सेवाग्राहीसँग गौतमले घुस मागेपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेको थियो । सेवाग्राहीको उजुरीको आधारमा गौतम गोंबुको एक एक रेस्टुरेन्टमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन ।तल भिडियोमा पुरा बिबरण हेर्नुहोला ।

The post रबि लामीछानेले गरे फेरी अर्को खुलस : श्रम कार्यालयका नायव सुब्बा गौतम, लाखौ रुपैया सहित रङेहात पक्राउ -हेर्नुहोस् भिडियो- appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update