पापी श्रीमान,आफ्नै श्रीमतीलाई हत्या गरेर फरार भए

shyane.com.np | 8:30 PM | 0 comments

हेटैँडामा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । प्रहरीका अनुसार हेटौडा उप–महानगरपालिका वडा नम्बर–४, कर्रामा शनिबार ४२ वर्षकी मीना लामालाई उनका ६३ वर्षीय श्रीमान रामबहादुर लामाले हत्या गरेका हुन् । रामबहादुरले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेका लामा फरार रहेको प्रहरीले जनाएको छ ।

‘घटनाको अवस्था हेर्दा टाउकोमा काटेको देखिएको छ । पति फरार छन’, घटनास्थलमा पुगेका प्रहरी निरीक्षक मधुकुमार थापाले भन्नुभयो, ‘हामी घटनाको खोजतलासमा जुटेका छौं ।’मृतक लामाको दुई सन्तान छन् । स्थानीयबासीका अनुसार लामा दम्पतीको नियमित झगडा पर्ने गर्दथ्यो ।

The post पापी श्रीमान,आफ्नै श्रीमतीलाई हत्या गरेर फरार भए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update