काठमाडौंको स्वयम्भूनाथमा आगलागी !

shyane.com.np | 8:06 PM | 0 comments

काठमाडौं, २८ पुस– काठमाडौंको स्वयम्भूनाथ मन्दिर परिसरमा आगलागी भएको छ । मन्दिर क्षेत्रमा रहेको किर्तन–भजन गर्ने ठाउँमा आगलागी भएको हो ।

आगलागी के–कति कारणले भयो भन्नेबारे जानकारी प्राप्त हुन सकेको छैन । आगलागी नियन्त्रण गर्ने कार्य शुरु भएको जनाइएको छ । lokaantar

The post काठमाडौंको स्वयम्भूनाथमा आगलागी ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update