भाउजुसँग आपत्तिजनक हालतमा दाईले भेटेपछि…

shyane.com.np | 11:15 AM | 0 comments

घरमा आफ्नो भाइ र श्रीमतीलाई आपत्तिजनक अवस्थामा भेटेपछि रिसले आगो भएका एक युवकले भाइको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हत्या गरेर फरार भएका दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपी युवकले प्रहरीलाई दिएको बयानअनुसार उनले आइतबार आफ्नी श्रमिती र भाइलाई आपत्तिजनक हालतमा भेटेका थिए । यस्तो देखेपछि उनलाई निकै रिस उठ्यो । लगत्ते उनले धारिलो हतियार प्रहार गरेर भाइलाई त्यहीँ मारिदिएर फरार भएका थिए । घटना भारतको गोरखपुरमा भएको हो । यहाँका गुड्डु चौहान नामका युवकको बिहे भएको थियो र उनका भाइ शेरुको बिहे भएको थिएन ।

गएको आइतबार राती गुड्डुले आफ्नी श्रीमती र भाइ शेरुलाई आपत्तिजनक हालतमा भेटेका थिए । यस्तो देखेपछि रिसले आगो भएका गुड्डुले धारिलो हतियार प्रहार गरी शेरुको हत्या गरेर फरार भएका थिए । बुधबार राती प्रहरीले गुड्डुलाई पक्राउ गरेको हो । बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले यसको खुलासा गरेको हो । dcnepal

The post भाउजुसँग आपत्तिजनक हालतमा दाईले भेटेपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update