कोरियाबाट नेपाल फर्किने टिकट लिएका सिन्धुलीका प्रकाश झुन्डिएको अबस्थामा मृत फेला

shyane.com.np | 7:01 PM | 0 comments

दक्षिण कोरियाको पोछनमा कृषि फारममा कार्यरत सिन्धुलीका २५ बर्षिय प्रकाश थापा मगर बुधबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

करिब ६ महिना अघि ईपीएस प्रणाली अन्तर्गत कोरिया गएका प्रकाश कपाल झर्ने जस्ता स्वास्थ्यमा समस्या आएपछि मंगलबार नेपाल फर्किने टिकट समेत लिएका थिए ।

हाल उनको शव पुछन अस्पतालमा रहेको छ भने शंकास्पद मृत्युबारे कोरियामा रहेका उनि निकट नेपालीहरूलाई प्रहरीले नियन्त्रणमा लिई सोधुपुछ गरिरहेको छ।
-aawajmedia

The post कोरियाबाट नेपाल फर्किने टिकट लिएका सिन्धुलीका प्रकाश झुन्डिएको अबस्थामा मृत फेला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update