१८ वर्षीया हट सुन्दरीको उत्तेजक डान्सका कारण सेना आक्रोशित, नृत्य रोक्न प्रधानमन्त्रीले नै सेना पठाए

shyane.com.np | 9:01 AM | 0 comments

एजेन्सी । कसैको नृत्य निकै अश्लिल र भद्दा भएको भन्दै आर्मी नै पठाएर नृत्य रोकिएको कहिल्यै सुन्नुभएको छ ? थाइल्याण्डकी टिन पप स्टार १८ वर्षीया लाम्याई हाइथोन्गखामको भद्दा ‘डान्स’ का कारण सेना नै पठाएर उनको उत्तेजक डान्सलाई रोकिएको छ । १८ वर्षीया लाम्याई उनी यसरी नाच्छिन् कि उनले हाउभाउमार्फत नै आफ्नो सबै गोप्य अंगको प्रदर्शन गरिसक्छिन् जसका कारण उनी अहिले थाइल्याण्डमा मात्र हिट नभएर विश्वभर नै चर्चित छिन् ।

जसका कारण थाइल्याण्डको सेना जुन्ताको नेतृत्व गरिरहेका प्रयुतले ती पप स्टारको आलोचना गर्नका लागि गत हप्ता तीनवटा पत्रकार सम्मेलनको आयोजना गरेर नृत्यलाई उच्छिृकल नबनाउन समेत आग्रह गरेका छन् । यस विषयमा थाइल्याण्डका प्रधानमन्त्रीले समेत उनको नाम लिएपछि अब हामीले उनको नृत्यलाई संयमित बनाउने र उनको पहिरनमा पनि विशेष ध्यान दिने तयारीमा लागेका छौँ, त्यहाँको सेनाले सार्वजनिक रुपमा नै उद्घोष गरेको छ ।.

The post १८ वर्षीया हट सुन्दरीको उत्तेजक डान्सका कारण सेना आक्रोशित, नृत्य रोक्न प्रधानमन्त्रीले नै सेना पठाए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update