भर्खरै विवाह बन्धनमा बाँधिएका अनुष्का शर्मा यस्तो अवस्थामा भेटिए हेर्नुहोस् भिडियो

shyane.com.np | 6:05 PM | 0 comments

बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनित चलचित्र “परी”को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा अनुष्कालाई भयानक रूपमा प्रस्तुत गरिएको छ । हरर कथा बस्तुमा आधारित परी अनुष्काको होम प्रोडक्सनबाट निर्मित तेस्रो चलचित्र हो । पारोसित रोएको निर्देशन रहेको चलचित्र आउँदो मार्च २ मा रिलिज हुने भएको छ । भर्खरमात्र विवाह बन्धनमा बाँधिएका अनुष्का शर्माअहिले विवाह पछिको रमझममा छन् ।

The post भर्खरै विवाह बन्धनमा बाँधिएका अनुष्का शर्मा यस्तो अवस्थामा भेटिए हेर्नुहोस् भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update