पोखरामा पुस्कल शर्मा स्टेजमा किन रोए ? स्टजमै बन्यो पुस्कलको म्युजिक भिडियो (भिडियो सहित)

shyane.com.np | 10:14 PM | 0 comments

पछिल्लो समय चर्चाको शिखरमा रहेका लोक तथा दोहोरी गायक, आफैमा नायक पनि हुन् पुस्कल शर्मा । बिशेषत बियोगान्त गीतमा उनले स्वर दिएका छन् भने उनका गीतहरु पनि निकै चलेका छन् । कहिले पुष्कल शर्मा मरेको खबर लिएर गीतमार्फत आउँछन् त कहिले मुटु जलाएको कुरा लिएर आउँछन् ।

पोखरामा जारी रहेको सफल राष्ट्रिय औद्योगिक व्यपार मेलामा पुस्कल शर्माले सबै दर्शकका सामु आफू पनि रोए र अरुलाई पनि रुवाए । उनले मुटु जलाई जलाई गीतमा आफैले अभिनय गर्दा रोएका हुन् । स्टेजमै लाईभ अभिनय गरेर लोक दोहोरी गीत प्रस्तुत गरिएको यो पोखरामा संभवत पहिलो पटक हो । उनले स्टेजमा एक म्युजिक भिडियोमा हुन पर्ने सबै कुराहरु अभिनयका माध्यमबाट दिएका छन् । हेरौं यो स्टेज अभिनय जुन एक पूर्ण म्यूजिक भिडियो बनेको छ ।.

The post पोखरामा पुस्कल शर्मा स्टेजमा किन रोए ? स्टजमै बन्यो पुस्कलको म्युजिक भिडियो (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update