रामकृष्ण ढकाल आफ्नै मुर्ती हेरी दङग, अभिनेत्री ऋचा शर्मा देखि बाबु बोगटी सम्मको मुर्ती

shyane.com.np | 5:26 PM | 0 comments

चर्चित सेलिब्रेटीहरुको मुर्ती बनाएक छन् नविन सुवेदीले । कुनै समय आफ्नो गीतबाट सबैको मन जितेका गायक रामकृष्ण ढकाल यती बेला साङगेतिकरुपमा त्यती चर्चामा छैनन भन्दा फरक पर्देन ।

मूर्तिकार सुवेदीले आफुलाई मन पर्ने केही कलाकारहरुसंग समय लिएर उनीहरुको मुर्ती निर्मााण गरेका हुन् । जुन मुर्ती केही समय अघि राजधानीमा प्रदर्शन समेत गरिएको थियो ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुवेदीले बनाएक रामकृष्ण ढकाल, गायक बाबु बोगटी, अभिनेत्री ऋचा शर्मा, गीतकार डा. कृष्णहरि बराल लगायत सेलिब्रेटीको मुर्ती प्रदर्शन गरियो ।

The post रामकृष्ण ढकाल आफ्नै मुर्ती हेरी दङग, अभिनेत्री ऋचा शर्मा देखि बाबु बोगटी सम्मको मुर्ती appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update