ट्याक्टरको ठक्करबाट नवलपरासीमा १ को मृत्यु, एक गम्भिर घाईते

shyane.com.np | 7:56 PM | 0 comments

नवलपरासी । दुर्घटनाका दुखद खबरहरु दिनप्रतिदिन बढिरहेका छन् । नवलपरासीको गैंडाकोट–८, जयश्रीमा ट्याक्टरको ठक्करबाट स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गैंडाकोटले दिएको जानकारी अनुसार गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २३ प १२७८ नम्बरको स्कुटीलाई ना ५ त ६८०२ नम्बरको ट्याक्टरले ठक्कर

दिँदा स्कुटीमा सवार भरतपुर महानगरपालिका–२३ निवासी ३० वर्षीय युवराज अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

source :janabolinews

The post ट्याक्टरको ठक्करबाट नवलपरासीमा १ को मृत्यु, एक गम्भिर घाईते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update