शाहरुखकी प्यारी छोरी पनि गर्दिरहिछन् यस्तो काम

shyane.com.np | 6:06 PM | 0 comments

किङ खानको रुपमा परिचित बलिउड अभिनेता शाहरुख खानकी छोरी साहाना आफ्नो पहिरन र स्टाइलका कारण बेलाबेलामा चर्चामा आइरहन्छिन् । हालै उनको सामाजिक सञ्जालमा एक तस्बिरमा भाइरल भइरहेको छ ।

उक्त तस्बिरमा उनले किचनमा पास्ता बनाउँदै गरेको देखिन्छ । सो क्रममा उनले कालो ज्याकेट लगाएकी छिन् भने कपाल चिटिक्क पारेर बाँधेकी छिन् । जसमा उनी निकै खुलेको देखिन्छ । उनको उक्त तस्बिर दिल्लीस्थित घरको भएको बताइएको छ ।

सुहाना आफनो भाई आर्यनसँग नयाँ वर्ष मान्न दिल्ली आएकी थिइन् । लन्डन बस्दै आएकी सुहाना छुट्टी सकेर त्यतै फर्किपनि सकेकी छिन् । शाहरुखका छोरा अमेरिकाको क्यालिफोर्नियामा पढ्छन् ।
-lokaantar

The post शाहरुखकी प्यारी छोरी पनि गर्दिरहिछन् यस्तो काम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update