नायिका झरना थापा र गरिमा पन्त बिच यसरी भयो भेट !

shyane.com.np | 9:11 PM | 0 comments

नायिका झरना थापा र गरिमा पन्तबिच भेटघाट भएको छ । बिहेपछि बेल्जियममा बस्दै आइरहेकी गरिमा र श्रीमान सुनिल कुमार थापासँग विदेश भ्रमणमा निस्किएकी झरना बिच फ्रान्समा भेट भएको हो । दुई हिरोइन दम्पती भेट पश्चात त्यहाँँको आइफेल टावर लगायत रमणीय स्थलमा घुमघाम गरेका छन् । हेर्नुस् उनीहरुका केही रमाईला तस्बिरहरु :

The post नायिका झरना थापा र गरिमा पन्त बिच यसरी भयो भेट ! appeared first on Taja nepali news.

http://ift.tt/2Dl1JJA

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update