ग्यास सिलिण्डर पड्किएर आगलागी, एकै परिवारका पाँचको मृत्यु

shyane.com.np | 8:46 AM | 0 comments

भारतको जयपुर सरहको विधानगर क्षेत्रमा एक आवासिय भवनमा शनिवार भएको एक आगलागीमा परी एक परिवारको पाँच सदस्यको मृत्यु भएको छ ।

ग्यास सिलिण्डर पड्किएर सो आगलागी भएको बताइएको छ । यस आगलागीको समाचार प्राप्त भएपछि आग्राको भ्रमणमा रहेका परिवार तीन सदस्य पनि जयपुर फर्किएका बताएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
-etajakhabar

The post ग्यास सिलिण्डर पड्किएर आगलागी, एकै परिवारका पाँचको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update