बलिउड हिरोइनभन्दा सुन्दरी बबि देवलकि पत्नीको कमाइ सुन्दा छक पर्नुहुनेछ, भीडीयो सहीत हेर्नुहोस

shyane.com.np | 10:45 PM | 0 comments

बलिउड हिरोइनभन्दा सुन्दरी बबि देवलकि पत्नीको कमाइ सुन्दा तिन छक पर्नुहुनेछ, यी ठुला हिरोलाई जित्छिन कमाइमा

के तपाईलाई थाहा छ बलिउडका हस्ती धर्मेन्द्र देवलका कान्छा छोरा बबी देवलको लाभ स्टोरीको बारेमा? आज हामी यहाँ बबिको लाभ स्टोरीको बारेमा चर्चा गर्छौ । पछिल्लो केहि दिनदेखि बबी देवलको लाभ स्टोरिको बारेमा सामाजिक संजालमा धेरै खबरहरु आईरहेका छन् । ति मध्ये कतिपय साचो छन् भने कति झुट्टा । बबिकी श्रीमती बलिउडका अभिनेत्रीभन्दा सुन्दर र धनी छिन् ।

कुनैपनि कलाकारलाई जम्न एउटा सहि र निश्चित समय आउछ । यो भनाइ बबीलाई नि सुहाउछ । बलिहुडका पुराना कयौ सिनामामा नाम जमाउन सफल भएका बबी पछिल्लो समय पारिवारिक चलचित्र ‘यमला पगला दिवाना’ मा देखिएका थिए । उनको चलचित्र क्षेत्रमा यो प्रगतिको पछाडी २ जना व्यक्ति रहेको बताउछन बबी । ति व्यक्ति हुन्; बबिका दाजु सन्नी देओल र पत्नी तान्या देओल । सामाजिक संजालमा आउन नचाहने तान्या देओल र बबिको विवाह सन् १९९६ मा भएको थियो ।यिनीहरुको विवाह भएको २० वर्ष पुरा भैसकेको छ ।

The post बलिउड हिरोइनभन्दा सुन्दरी बबि देवलकि पत्नीको कमाइ सुन्दा छक पर्नुहुनेछ, भीडीयो सहीत हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update